Before
After

Education For All, Everywhere.

Education For All, Everywhere.

Our Latest Blogs

Sharing stories, ideas, and experiences that inspire learning and growth.

भोजपुर यात्रा — दोस्रो दिन: भाम्राङमा प्रेरणाको आवश्यकता र विद्यार्थीहरूको उत्साह
Sep 26, 2026

भोजपुर यात्रा — दोस्रो दिन: भाम्राङमा प्रेरणाको आवश्यकता र विद्यार्थीहरूको उत्साह

भोजपुर यात्राको दोस्रो दिन हाम्रो टोली भम्राङतर्फ लाग्यो। भोजपुर नगरपालिकाले असोज ५ गते सबै १२ वटै वडाका विद्यार्थीहरूलाई समेटेर कार्यक्रम आयोजना गर्दै थियो। तर वडा नं. १ र २ भौगोलिक रूपमा केही टाढा रहेकाले त्यहाँका विद्यार्थीहरूलाई भोजपुर नगरपालिका पुग्न कठिन हुने देखियो । यसै कुरालाई मध्यनजर गर्दै पूर्व पर्यटनमन्त्री सुदन किरातीको पनी आग्रहमा वडा नं. १ का अध्यक्ष जिरमानी राईले आफ्ना वडाका विद्यार्थीहरूलाई पनि यस्तो अवसरबाट वञ्चित गर्न नहुने भन्दै हाम्रो टोलीसँग आफ्नै वडामा पनि कार्यक्रम सञ्चालन गरिदिन विशेष आग्रह गर्नुभयो। याङ्जोम शेर्पा म्यामले पनि त्यहाँ पुगेर कार्यक्रम सञ्चालन गर्ने इच्छा व्यक्त गर्नुभएपछि हामीले भोजपुरको कार्यक्रमको एक दिन अगाडि, असोज ४ गतेको लागि थप कार्यक्रमको तालिका बनायौँ। सोहीअनुसार दिउँसो करिब १ बजे हाम्रो टोली प्याउलीबाट भाम्राङतर्फ प्रस्थान गर्‍यो।

View Post
भोजपुर यात्रा — पहिलो दिनको दोस्रो सत्र: पौवादुङमाले दिएको माया, सम्मान र सम्झना
Sep 23, 2026

भोजपुर यात्रा — पहिलो दिनको दोस्रो सत्र: पौवादुङमाले दिएको माया, सम्मान र सम्झना

अरुण गाउँपालिकामा पहिलो सत्र सम्पन्न गरेपछि हाम्रो टोली दोस्रो सत्रका लागि पौवादुङमा गाउँपालिकातर्फ लाग्यो। घुन्सा फाउन्डेसन र सीताराम पदमकुमारी फाउन्डेसनको सहकार्यमा तथा पौवादुङमा गाउँपालिकाको आयोजनामा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरियो।

View Post
भोजपुर यात्रा — पहिलो दिन: अरुण  गाउँपालिकामा विद्यार्थीहरूसँग प्रेरणादायी भेटघाट
Sep 21, 2026

भोजपुर यात्रा — पहिलो दिन: अरुण गाउँपालिकामा विद्यार्थीहरूसँग प्रेरणादायी भेटघाट

भोजपुर यात्राको पहिलो दिन हाम्रो टोली अरुण गाउँपालिका पुग्यो। यात्राको पहिलो गन्तव्यका रूपमा रहेको अरुण गाउँपालिकामा विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूलाई जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्ने र निःशुल्क अनलाइन कक्षाबारे जानकारी गराउने अवसर प्राप्त भयो। विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको सहभागिता र स्थानीय जनप्रतिनिधिहरूको साथले यात्राको पहिलो दिनलाई विशेष र सम्झनलायक बनायो।

View Post
गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
Jul 01, 2026

गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

गढवा गाउँपालिकाको समन्वय तथा वडा अध्यक्ष श्री बाबुराम अधिकारीको पहलमा Ghunsa Foundation Nepal द्वारा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक उत्प्रेरणा (Motivation Session) तथा निःशुल्क SEE Online Classes सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

View Post

Our Growing Impact

Sharing stories, ideas, and experiences that inspire learning and growth.

English Medium0English Medium
Enrolled Students0Enrolled Students
Nepali Medium0Nepali Medium

Explore how our impact is distributed across Nepal. Hover over each province to view detailed figures and insights.

SudurpaschimProvinceKarnaliProvinceLumbiniProvinceGandakiProvinceBagmatiProvinceMadheshProvinceKoshiProvince

Know About Our Founder

Yangzom Sherpa (गुरु आमा)

A vision from experience

घुन्सा फाउन्डेसन सुश्री याङ्जोम शेर्पाको नेतृत्वमा स्थापना गरिएको हो। नेपालका दुर्गम क्षेत्रमा हुर्किँदा उहाँले भोग्नुपरेका व्यक्तिगत अनुभवहरूबाट प्रेरित भएर यस संस्थाको सुरुवात गरिएको हो। उहाँले शिक्षा, उचित मार्गदर्शन तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच नहुँदा विद्यार्थीहरूले सामना गर्ने कठिनाइहरू राम्ररी बुझ्नुभएको छ। यही अनुभव र बुझाइका आधारमा उहाँले ग्रामीण तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले घुन्सा फाउन्डेसनको स्थापना गर्नुभएको हो।

विद्यार्थीको आवाज

Listen to the experiences of students who achieved their academic goals with us.

Samriddhi Koirala

SUCCESS STORY

Journey to Achievement

1:21

Samriddhi Koirala

Gems School

Shristhi Dhungana

EMPOWERING YOUNG MINDS

The Future of Education

0:58

Shristhi Dhungana

Ujjwal Shishu English School

Smriti Parajuli

Unlocking Potential

The Path to Success

0:49

Smriti Parajuli

Shree Janata Secondary School

Tulsi Air

Changing Lives Through Education

Real Stories, Real Impact

1:18

Tulsi Air

Tribhuwan Secondary School

Our Events

Schedule a physical visit

Schedule a physical visit to Ghunsa Foundation

Application Information